Posts

Menu bar

Our published post

TPD trainig :Project work reports

Image
परियोजना कार्यको प्रतिवेदन नं -1 शिर्षक ः आफ्नो प्रदेश (मधेश प्रदेशको) नक्सा निमाण र स्थान पहिचान १. परिचय : (पृष्ठभूमि, सन्दर्भ, समस्या र कारण, मूलमूद्दा, प्रतिविम्वन, औचित्य....) मैले कक्षा ६ ७ र ८ मा मा सामाजिक विषयमा अध्ययापन गर्दै आइरहेको छु । गतबर्ष यो विषय अध्यापन गराउदा नयाँ विषय भएको र अवधारणाका अभावले गर्दा परियोजना कार्य, शौक्षिक भ्रमण, स्रोत व्यक्तिलाई कक्षामा आमन्त्रणलगायतका कार्य गरी विद्यार्थीलाई शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालन गरेको थिइन । यस बर्ष मैले यस बिषयमा जानकारी सैद्धान्तिक रुपमा गराएँ । तर विद्यार्थीहरू अलमलमा परेर धेरै प्रश्नहरू सोध्न थाले । कतिपय कुरा मैले पनि जवाफ दिन सकिन । त्यसैले यस विषयमा कार्यमूलक अनुसन्धान गर्न र थप व्रिmयाकलाप केन्दित व्यवहारिक अनुसन्धानात्मक शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालन गर्न मैले आवश्यक देखेँ ।  २. अध्ययनको उद्देश्य : यस कार्यमूलक अनुसन्धानका मूख्य उद्देश्यह

Journal Articles

Image
Copied by shamser

Action Research

Image
  Follow me यस website मा बिज्ञापन दिएर आफ्नो स‌ँस्था पेशा व्वसायको प्रचार प्रसार गर्नहोस् । How to prepare Action Research & Project Report नेपालका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकलाई पेशागत क्षमता विकास तालिम (Teachers' Professional Development, TPD) दिन शैक्षिक जनशक्ति विकास केन्द्रले देशभरि त्यस्तो तालिम संचालन गर्दै आएको छ । यो तालिमको संरचना (Modality) अनुसार एक पटकमा १० दिनको टीपीडी मोड्युल सञ्चालन गरिन्छ । ती १० दिनमध्ये पाँच दिन टीपीडी हबमा तालिम कार्यशाला (Face to face mode), तीन दिन स्वाध्ययन अभ्यास (Self-study Exercise) र दुई दिन शैक्षणिक परामर्श (Instrucional Counseling) कार्य पर्दछन् । उपर्युक्त तीन दिनको स्वाध्ययन अभ्यासलाई २० देखि ३० दिन मानेर शिक्षकहरूले शिक्षण पेशासँग सम्बन्धित अनुसन्धानमूलक कार्यहरू सम्पन्न गर्नुपर्ने हुन्छ । ( पुरानो व्यवस्था अनुसार) टीपीडी तालिममा सहभागी शिक्षकले सम्पन्न गर्नुपर्ने अनुसन्धानमूलक कार्यहरूमध्ये परियोजना कार्य (Project Work), घटना अध्ययन (Case Study) र कार्यमूलक अनुसन्धान (Action Research) मुख्य हु

breaking

https://shamser.info.np/portfolio.html#blog  https://www.commoninja.com/news-ticker/editor/content/62b1f009-406b-4b48-a6a6-024ec80d7388?template=650060773e955b5554ed9f74 https://www.commoninja.com/news-ticker/editor/content/62b1f009-406b-4b48-a6a6-024ec80d7388?template=650060773e955b5554ed9f74 googledrive paswword Click on Info. On the right side, click the Protect document menu. Select the Encrypt with Password option. Type a password to protect the document.

img

Image